You are viewing the translated version of सम्झौता (स्क्रो एग्रिमेन्ट) को अभिलेख राम्नु पर्ने.

Rule 7
सम्झौता (स्क्रो एग्रिमेन्ट) को अभिलेख राम्नु पर्ने
(१) ऐनको दफा १४ को उपदफा (१) बमोजिम सम्झौता गर्ने विदेशी लगानीकर्ताले त्यस्तो सम्झौताको एक प्रति विदेशी लगानी स्वीकृत गर्ने निकायलाई उपलब्ध गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लिज लगानीको स्वीकृति दिँदा विभागले हवाइजहाज, पानीजहाज, मेसिन औजार वा उपकरणको संरचना तथा व्यवस्थापन सम्बन्धमा आवश्यक शर्त तोक्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त सम्झौताको अभिलेख विदेशी लगानी स्वीकृत गर्ने निकायले राख्नु पर्नेछ।